नेपालमा दुई वर्षभित्र रासायनिक मल कारखाना खोल्ने जसपाको प्रतिबद्धता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रतिबद्धता गरेको छ। आगामी निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राज्यले किसानहरूका लागि आवश्यक सुविधाहरू जस्तै कृषि ऋण,...