जननिर्वाचित सरकार र जनअसन्तुष्टिका स्वरहरू
लोकतन्त्र समकालीन शासन प्रणालीहरू मध्ये निकै लोकप्रिय राज्य प्रणाली हो ।आवधिक निर्वाचन, बालिग मताधिकार, बहुदलीय पद्धति, स्वच्छ निर्वाचन, बहुमतको शासन र अल्पमतको सम्मान, राज्य शक्तिको प्रथकीकरण र सन्तुलन यसका केही...