जनप्रतिनिधि र कर्मचारीबीचको टकराव: सेवामा बाधक बन्दै मनमुटाव
जनप्रतिनिधिको ‘निर्वाचित’ अहम् र कर्मचारीको ‘संघीय’ दम्भले स्थानीय तहमा द्वन्द्व निम्त्याएको छ । समन्वयको अभाव र एकात्मक मानसिकताले सेवा ठप्प छ । संविधानविपरीत कर्मचारी खटाइँदा जनता मारमा छन् । सहकार्यविना...