जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्न सुझाव
काठमाडौँ । ज्येष्ठ नागरिक सङ्घ खोटाङले देशको खस्किँदो आर्थिक अवस्था सुधार गर्नका लागि वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरूको सेवा सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएको छ। देशको अर्थतन्त्र जर्जर बनेको सन्दर्भमा...