वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने भनदै...