देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्ने : डा. सिके राउत
राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत...