पढेलेखेकाहरूले देश बिगारेको होइन, उनीहरूको कदर भइरहेको छैन : डा. सिके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन्। कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व...