जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत
काठमाडौँ । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका...