थप एक मन्त्रालय दिन प्रधानमन्त्रीद्वारा जनमतसँग समय माग
काठमाडौँ । सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबारसम्मको समय मागेका छन् । उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग...