सीके राउत नेतृत्वको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बुधबार) काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । केही दिनयता मधेश केन्द्रित आन्दोलनमा रहेका जनमत पार्टीका कार्यकर्ताले बुधबार माइतीघरमा प्रदर्शन गरेका हुन्...