नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न नाउपाको माग
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले प्रदेशको नामको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरणपछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका...