देवेन्द्र पौडेलको दाबी : ‘बादल’ले नैतिक धरातलबाट गिरेर जनयुद्ध हिंसा हो भने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति स्वाभाविक नभएको बताए । सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...