एमालेका जनसंगठन संरचनामा कटौती गर्ने निर्णय
काठमाडौँ । नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको छरितो संरचना बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले जनसंगठनका केन्द्रीय कमिटीको आकार तोकेको हो । महासचिव...