किन रामपुरको जनविकास प्राविमा एक जना विद्यार्थी पनि भर्ना भएनन्
रामपुर (पाल्पा) । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिक...