यो निर्वाचन जनविरोधी तत्त्व पराजित गर्ने अवसर हो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। आगामी निर्वाचनले लोकतन्त्र बचाउने...