जनशक्ति विकास कार्यविधि तथा मापदण्ड लागू गरौँ, मुलुकको दुरावस्थाको अन्त गरौँ
विषय प्रवेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम २०७९/०८० मा उल्लिखित मानवपूँजी, जनशक्ति विकास, पेसागत क्षमता विकास र सक्षमताका मुद्दाहरू धेरै ठाउँमा उठाइएका छन् । परिणाम प्राप्त गर्न मुलुकले मानव...