जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत, यसरी खटाइँदै साढे २ लाख बढी कर्मचारी
काठमाडौँ । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमासहितको निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाबमोजिम निर्वाचन आयोग,...