सशस्त्र प्रहरीमा १९ थपिएसँगै गोताखोरको संख्या ७४ पुग्यो
काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ)मा पानी मुनि पुगेर उद्धार गर्ने डिप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) गर्ने जनशक्तिको संख्या ७४ पुगेको छ। कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा बिहीबार आयोजित एक समारोहबीच...