गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने एमालेको घोषणा
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले मुलुकमा राजावादीको सक्रियता बढ्दै गएपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ। एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा...