काँग्रेसमा जनसम्पर्क समिति सदस्य र प्रतिनिधि बन्न नयाँ व्यवस्था लागु
काठमाडौँ । नेपाली काँग्रेसले विदेशस्थित जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था हटाएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको विदेशमा बस्नेका लागि दुई प्रकृतिको सदस्यता...