जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुबीच सहमति
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापन पत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए...