ऊर्जा मन्त्रीलाई जनार्दनले भने-‘वाइयात तर्क नगर्नुस्, पश्चात्ताप हुनेछ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले गरेको तर्कलाई ‘वाइयात’ भनेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्ने...