एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले...