स्वतन्त्रता हनन् हुने गरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा
बनेपा । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुने गरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन्। नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा हिजो (शुक्रबार) सुरु भएको ‘पहिलो...