टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । टीआरसी सहजीकरणका लागि बनाइएको संयन्त्रको पहिलो बैठक एमाले संसदीय दल कार्यालय सिंहदरवारमा बसिरहेको हो ।...