१२ फाल्गुन २०७९, शुक्रबार
राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसक्यो : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमति जुट्ने बताएका हुन्...