जनार्दन शर्माले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु भएको छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएका बताएका छन् । आज (बिहीबार) केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले...