ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन्, सुधार्न खोज्दैछौँ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ऐन कानुनहरु पनि विकास तथा आर्थिक वृद्धिमैत्री नभएको बताएका छन् । आज (शुक्रबार)देखि काठमाडौँमा सुरु भएको अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि...