पूर्वराजा शाह पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीका अवसरमा भोलि (मंगलबार) पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । पहिलो पटक सिंहदरबारको मूल गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा...