अर्घाखाँची पुगेर ओलीले भने-‘पाणिनि ऋषि यतै जन्मिएका हुन्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि महर्षिको जन्मभूमि पाकिस्तानमा नभई यहीँ भएको बताएका छन् । ‘पाणिनिको जन्मभूमि अर्घाखाँची ध्यानभूमि, ज्ञानभूमि र देवभूमि हो, अरू भ्रमका कुरा हुन्’, उनले भने...