नागरिकता विधेयक र जन्मसिद्ध नागरिकका सन्तानका पीडा !
पहिलो, नागरिकता जस्तो संवेदनशील विषयमा मुलुकभित्र आम सहमति बन्नु पर्थ्यो, यसलाई दलगत राजनीतिक मुद्धा बनाउन हुँदैनथ्यो, यो हुन नसक्नु आफैमा दुखद पक्ष हो । दोस्रो, तराई-मधेसमा लामो समयदेखि समस्याको रूपमा...