रक्षामन्त्री राईद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन् । रक्षामन्त्री राईको...