माधव नेपालले भने-जबजको सान्दर्भिकता सकिएको छैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै नसकिएको बताएका छन् । एकीकृत समाजवादी दाङले शुक्रबार आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा...