टिपरभित्रै एक महिलालाई जबरजस्ती करणी गर्ने चालक पक्राउ
काठमाडौँ । टिपरभित्रै एक महिलालाई जबरजस्ती करणी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा...