कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याउने तयारी
काठमाडौँ । कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको...