कर्मचारीमाथि अश्लील हर्कत गरेर डीनबाट निलम्बनमा परेका दत्तले दिए प्राध्यापकबाट पनि राजीनामा
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक...