भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गर्न कर्मचारी र जनप्रतीनीधीलाई आयुक्त चन्दको अपिल
जलेश्वर (महोत्तरी) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको...