भारतका जय शाह आइसिसीको अध्यक्ष निर्वाचित
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । बोर्ड अफ डाइरेक्टर्सले मनोनयन दर्ता गर्न दिएको समय मंगलबारसम्म शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...