९ महिनामा काठमाडौँ महानगरले तिरायो २ करोड ४७ लाख जरिबाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ बराबर जरिबाना गरेको छ । महानगरपालिका राजस्व विभागका अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना...