मित्सुबिसी मोटर्सबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल
टोकियो । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी...