पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौँ । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलले जनाएको...