निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेश होटलका सञ्चालकलाई ४ लाख जरिवाना
काठमाडौँ । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको...