कुखुरा बोक्ने गाडीलाई महानगरले तिरायो १५ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ । काठमाडौँ-१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै...