मेयर यादव भष्ट्राचार मुद्दामा दोषी ठहर, ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । भष्ट्राचारमा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना भएको छ । विशेष अदालतले कसुर ठहर्याएपछि बुधबार...