फिल्मको पोस्टर टाँस्नेलाई ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फिल्मको पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोस्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना...