पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौँ । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो...