मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री
रोम । दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया नेतृ जर्जिया मेलोनीले प्रधानमन्त्रीको शपथ लिएकी हुन्। केही समयअघि भएको आमनिर्वाचनमा मेलोनीको...