अर्थमन्त्रीसँग जर्मनीका राजदूतले गरे भेट
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेट गरेका छन् । शुक्रबार भएको भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा, प्रसारणलाइन बनाउने लगायतका क्षेत्रमा सहयोग...