लेलेको जलकुमारी-बालकुमारी मन्दिरमा चोरी, अनुसन्धान जारी
काठमाडौँ । ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ। बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको...