काँग्रेस महामन्त्रीसँग बेलायती विद्यार्थीहरूको जलवायुबारे चासो
काठमाडौँ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययनरत दुई नेपालीसहित ११ जना विद्यार्थीहरूले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र जलवायुबारे चासो राखेका छन् । उनीहरू मंगलबार काँग्रेस पार्टी मुख्यालय पुगेर महामन्त्री गगन कुमार थापासँग...